image
image

चक्लाबन्दी खेतीमा किसानलाई प्रोत्साहन 

काठमाडौँ, २२, मंसिर । इन्द्रावती गाउँपालिका–५ कोइरालटारमा सामूहिक आलुखेती सुरु गरिउको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण महामारीका काराण रोजगार गुमाएको स्थानीयवासी किसानले स्वरोजगार भन्ने लक्ष्य लिई १२ रोपनी जग्गामा समूहिक आलुखेती सुरु गरेका छन् ।

नयाँपानी भूमि अधिकार कृषक समूह र सिडीसिएफका सहकार्यमा १५ घर लाभान्वित हुने गरी यस वषए २० बोरा आलू रोपिएको हो किसानलाई ज्ञान, सीप तथा प्रविधिमा सहयोग पुर्याउन बीजवृद्धिसहित परियोजना सञ्चालन गरिएको नयाँपानी मूमि अधिकार कृषक समूह र सिडीसिएफले जनाएको छ । 


महिला आत्मनिर्भरताको सुनिश्चितताका लागि महिलाहरुको ७० प्रतिशत सहभागिता रहेको उनले बताए । यसअघि आफ्नै घरमा मात्र खपत हुने गरी आलुखेती गर्ने किसानले यस वर्ष भने परियोजनाअन्तर्गत व्यवसायकिरण आलुखेती गरेका हुन् । परियोजनाले किसानलाई आलुखेतीका बारेमा आवश्यक ज्ञान, सीप प्रदान र कृषि प्राविधिकसमेत सहयोग गर्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।