image
image

स्वास्थ्य मन्त्रालय बागमती प्रदेशद्वारा १५६ जना विद्यालय नर्स माग

काठमाडौँ २० मङ्सिर ।बागमती प्रदेशले एक सय ५६ जना नर्सको माग गरेको छ। मंगलबार मन्त्रालयले एक सूचना जारी गर्दै ‘एक विद्यालय एक नर्स कार्यक्रम’ अन्तर्गत नर्स सामुदायिक विद्यालयका लागि सेवा करारमा  एक सय ५६ जना नर्स माग गरेको हो।
पौष ६ गतेभित्र इच्छुक व्यक्तिले दखास्त फारम बुझाइ सक्नुपर्ने मन्त्रालयले जनाएको छ।

School Nurse Job in Bagmati Pradesh
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।