प्रि ओपन सेसन ः २१ कम्पनीमा १६ कम्पनीको शेयरमूल्य बढ्यो, कतिको कारोबार ?
काठमाडौँ, २१, मंसिर । साताको तेस्रो कारोबारको दिन (मंगलबार) प्रि ओपन सेसनमा नेप्से सूचक ३।२७ अंकले बढेको छ । योसँगै सूचक २५४९.३६ विन्दुमा आइपुगेको छ ।
कारोबारमा आएका २१ कम्पनीको ११ लाख ९२ हजार रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । २१ कम्पनीको २५ सय २३ कित्ता शेयर खरिदबिक्री भएको छ । कल ५१ वटा कारोबार भएको छ ।
१६ कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको शेयरमूल्य झरेको छ । यस्तै १ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।