image
image

आज संक्रमित भन्दा निको हुने बढी , यस्तो छ पछिल्लो विवरण

काठमाडौँ २० मङ्सिर । पछिल्लो २४ घण्टामा नेपालमा २६५ जना नयाँ संक्रमित थपिएका छन् भने दुई जनाको मुत्युु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २३८ जना र एन्टिजन परिक्षण गर्दा २७ जना गरि जम्मा २६५ जना नयाँ संक्रमित थपिएका हुन् ।      

त्यस्तै, पछिल्लो २४ घण्टामा ३५७ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९७।.७प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या दुई रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार पाँच सय ४३ रहेको छ ।    

पछिल्लो २४ घण्टामा ८ हजार ६१७ जनाको कोरोना परिक्षण गरेका थिए भने एक लाख ६ हजार ६१० जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या ६ हजार ३८६ रहेको छ ।          
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।