कुवेतको चार तारे होटलमा रोजगारीको अवसर
काठमाडौँ २० मङ्सिर । कुवेतमा भारी संख्यामा नेपाली कामदारको माग गरिएको छ । कुवेतको एक चार तारे होटलले विभिन्न कामको लागि ६५ पुरुष ३५ महिला नेपाली कामदारको माग गरेको हो । त्यस्तै सेकुरेटी गार्ड पदमा १०० जना कामदार माग गरिएको छ ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले खान बस्न सहित तलब ७१ हजार हजार माथि सम्म पाउनेछन् ।। इच्छुक कामदारले युरो एच आर सलुसन प्रालिको कार्यालय सिनामंगल काठमाडौँ मंसिर २३, २४ र २५ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकल खर्च कामदार आफैले बेहोर्नु पर्नेछ । विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट रोजगारदाता कम्पनीले बेहोर्ने छ ।
थप जानकारीको लागि तल हेर्न सक्नु हुनेछ: