image
image

साउदीमा गैरकानूनी कामदारलाई काम लगाउने कम्पनीलाई चर्को जरिवाना  

काठमाडौँ, २०, मंसिर । साउदी अरबले गैरकानूनी कामदारलाई काममा लगाउने कम्पनीलाई चर्को जरिवाना तोकेको छ । साउदीले जुन कम्पनीको भिसामा अर्थात स्पोन्सरशिपमा आएको हो, त्यो बाहेकको कम्पनीमा काम गरे÷गराए १ लाख साउदी रियाल जरिमाना गर्ने बताएको छ । 

गैरकानूनी कामदारलाई काम लगाउने कम्पनीको म्यानेजरलाई १ वर्ष जेल सजाय र त्यसपछि देश निकाला गर्ने नयाँ कानूनमा व्यवस्था गरिएको छ । 

त्यसरी अवैध कामदारलाई या वैध कामदारलाई अवैध तवरमा रोजगारीमा लगाउनेलाई ५ वर्षसम्म नयाँ कामदार ल्याउन नपाइने गरी प्रतिबन्ध लगाउने र त्यसरी प्रतिबन्धित भएको सूचना स्थानीय मिडियामा उक्त कम्पनीकै खर्चमा उजागर गरिने समेत जनाइएको छ ।

 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।