image
image

राजश्व छलिको आरोपमा ४४ करोड बिगो दाबीसहित मुद्दा दायर

काठमाडौँ  १९  मङ्सिर  ।। राजश्व अनुसन्धान विभागले राजश्व छलिको आरोपमा दुई जना विरुद्ध मुद्दा दायर गरेको छ । रुपन्देहीमा रहेको कौशव कवाड सप्लायर्सका सञ्चालक प्रमोद कुमार गुप्ता र गोविन्द कुमार कौशधन विरुद्ध उच्च अदालत तुलसरीपुरमा मुद्दा दायर गरेको हो । 

उनीहरु विरुद्ध विभागले २२ करोड ३६ लाख ९३ हजार ४७९ रुपैयाँको शतप्रतिशत बिगो दाबी माग गरेको छ । उक्त सप्लायर्सले मूल्य अभिवृद्धि कर तर्फ ६ करोड ३१ लाख ४८ हजार २६६ रुपैयाँ र आयकर तर्फ १६ करोड ५ लाख ४५ हजार २१३ रुपैयाँ छलि गरेको विभागको आरोप छ ।  


विभागले उनीहरु विरुद्ध ४४ करोड ७३८६ हजार ९५८ रुपैयाँ सजायको माग दाबी गरेको छ । जसमा विगो २२ करोड ३६ लाख ९३ हजार ४७९ रुपैयाँ र २२ करोड ३६ लाख ९३ हजार ४७९ रुपैयाँ रहेको छ । 
 

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।