२ लाख २२ हजार तलब सहित जापानमा रोजगारीको अवसर
काठमाडौँ १९ मङ्सिर । जापानमा विभिन्न क्षेत्रमा नेपाली कामदारको माग गरिएको छ । जापानको विभिन्न कम्पनीले १३ पुरुष नेपाली कामदारको माग गरेको हो । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले तलब २ लाख २२ हजार माथि सम्म पाउनेछन् ।।इच्छुक कामदारले रोयल ओभरसिज नेपाल प्रालिको कार्यालय लाजिम्पाट काठमाडौँ मंसिर २५ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकल खर्च कामदार आफैले बेहोर्नु पर्नेछ । विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट रोजगारदाता कम्पनीले बेहोर्ने छ ।
थप जानकारीको लागि तलको सूचना हेर्न सक्नुहुनेछ :