१ लाख २२ हजार तलब सहित साइप्रस र कतारमा रोजगारीको अवसर
काठमाडौँ १९ मङ्सिर । साइप्रस र कतारमा केहि नेपाली कामदारको माग गरिएको छ । साइप्रस र कतारको विभिन्न कम्पनीले १२ पुरुष नेपाली कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले खान बस्न सहित तलब एक लाख बाईस हजार माथि सम्म पाउनेछन् ।। इच्छुक कामदारले कोस ओभरसिज प्रालिको कार्यालय कोटेश्वर काठमाडौँमा २३ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकल खर्च कामदार आफैले बेहोर्नु पर्नेछ। त्यस्तै विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट रोजगारदाता कम्पनीले बेहोर्ने छ।