साउदी र कतारमा आकर्षक तलब सहित भारी संख्यामा कामदारको माग
काठमाडौँ १७ मङ्सिर । साउदी र कतारमा भारी संख्यामा नेपाली कामदारको माग गरिएको छ । साउदी र कतारको विभिन्न कम्पनीले ८० भन्दा बढी पुरुष र ३ महिला नेपाली कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले खान बस्न सहित तलब ८१ हजार माथि सम्म पाउनेछन् । इच्छुक कामदारले साउण्डलाइन्स रिक्रुटमेन्ट प्रालिको कार्यालयमा ललितपुरमा मंसिर २४ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकल खर्च कामदारले बेहोर्न पर्ने छ । विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट रोजगारदाता कम्पनीले बेहोर्ने छ।