image
image

एमआरपी वितरण बन्द हुँदै, ई-पासपोर्ट अनिवार्य 

काठमाडौँ १६ मङ्सिर । सरकारले आउँदो मंसिर २८ गतेदेखि मसिन रिडेबल पासपोर्ट (एमआरपी) वितरण पूर्णरुपमा बन्द गर्ने भएको छ ।गत मंसिर १ देखि ई-पासपोर्ट लागू भएसँगै राहदानी विभागले एमआरपी वितरण बन्द गर्ने भएको हो ।

हालै एक सूचना जारी गर्दै विभागले बुधबारदेखि एमआरपीका लागि टोकन वितरण बन्द भएको जानकारी दिएको छ ।विभागका अनुसार मसिन रिडेबल पासपोर्टका लागि टोकन लिइसकेको भएपनि सेवाग्राहीले पनि ई-पासपोर्टका लागि निवेदन दिनसक्नेछन् ।



 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।