image
image

भारतमा पनि भेटिए ओमिक्रोनका संक्रमित

काठमाडौँ १६ मङ्सिर । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भारतमा पनि पुगेको छ । भारतको कर्नाटकमा ओमिक्रोनका दुई संक्रमित भेटिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ । संक्रमित मध्ये एक ४६ वर्षका हुन् भने अर्का ६६ वर्षका हुन् । भारतको स्वास्थ्य मन्त्रालयले यसबारे जानकारी दिएको हो ।


स्वास्थ्य सचिव लभ अग्रवालले यसबारे जानकारी दिँदै यो नयाँ भेरियन्ट तीब्र रुपमा फैलने आशंका व्यक्त गरेका छन् । पछिल्ला केही जानकारी अनुसार यो अन्य भेरियन्टभन्दा पाँच गुणा बढी संक्रमण हुनसक्छ । हालसम्म ओमिक्रोन २९ देशमा भेटिएको छ र यसबाट ३७३ संक्रमित भइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।