image
image

नेपालको घाँस चीन निर्यात गरिने

काठमाडौँ, १५, मंसिर । सरकारले प्रशोधित घाँसको व्यावसायिक उत्पादन गरी चीन निर्यात गर्ने बाटो खोलेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशोधित घाँस चीन निर्यात गर्नका लागि नेपाल र चीनबीच सम्झौताको लागि तयार पारिएको प्रोटोकललाई स्वीकृत गरेको छ ।

यो स्वीकृतिसँगै घाँस निर्यात गर्ने बाटो खुलेको हो । दुई देशबीच छलफल भएर प्रोटोकलको कुरा टुङ्गिएको कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

चीनले नेपालबाट झण्डै डेढ वर्ष अगाडि नै नेपालबाट घाँस लैजाने तयार भएको थियो । त्यसका लागि चितवनमा उत्पादन तथा प्रशोधन गरेर लैजान ठीक पारेको थियो तर प्रोटोकल नमिलेका कारण लैजान पाएको थिएन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।