सिद्धार्थ बैंकमा रोजगारीको अवसर ः माग्यो कर्मचारी
काठमाडौँ, १४, मंसिर । सिद्धार्थ बैंकले कर्मचारी माग गरेको छ । बैंकले ट्रेइनी जुनियर असिस्टेनमा केही संख्यामा कर्मचारी माग गरेको हो ।
उक्त पदका लागि काठमाडौं उपत्यका भित्रका लागि स्नातक तह उत्तीर्ण तथा बिजनेश र म्यानेजमेन्टमा ३.२५ जिपीए र काठमाडौं उपत्यका बाहिरका लागि स्नातक तह उत्तीर्ण तथा बिजनेश र म्यानेजमेन्टमा २.५० जिपिए ल्याएको हुनुपर्ने बैंकले जनाएको छ ।