image
image

रिलायन्स लाइफ इन्स्योरेन्सको विभिन्न शाखामा कर्मचारीको माग, यस्तो छ आवेदन दिने तरिका

काठमाडौँ, १४, मंसिर । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । इन्स्योरेन्सले आफ्ना विभिन्न शाखा तथा उपशाखाको लागि क्षेत्रीय प्रबन्धक, क्षेत्र प्रबन्धक, शाखा प्रमुख, बजार प्रतिनिधि लगायत पदका लागि कर्मचारी मागेको हो।

मान्यताप्राप्त विश्वविधालयबाट न्युनतम स्नातक उत्तीर्ण गरेको वा जीवन बीमा बैंक तथा वित्तिय संस्था, लघुवित्त वा अन्य क्षेत्रमा बजार प्रबन्धन सम्बन्धी कार्य अनुभव भएकाले आवेदन दिन सक्ने इन्स्योरेन्सले जनाएको छ।

इच्छुक योग्यता पुगेकाले [email protected] मा गएर आवश्यक कागजात पठाउन सकिने बताइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
100%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।