image
image

अस्ट्रेलियाले अन्तर्राष्ट्रिय सीमा खोल्ने मिति सार्यो, कहिले ? 

काठमाडौँ १३ मङ्सिर ।  डिसेम्बर १ देखि अन्तर्राष्ट्रिय सीमा खुल्ला गर्ने भनेको अस्ट्रेलियाले पुनः सिमा नखुल्ने भएको छ । विश्वमा कारोनाको नयाँ भेरियन्ट फैलिएपछि डिसेम्बर १५ मा मात्र सिमा खोल्ने जनाएको छ ।


कोरोना महामारीका कारण झण्डै २ वर्षदेखि अन्तर्राष्ट्रिय सीमा बन्द गरेको अस्ट्रेलियाले यही १ डिसेम्बरदेखि योग्य भिसा धारकहरु अस्ट्रेलिया जान पाउने गरी सिमा खोल्ने निर्णय गरेको थियो । पूर्ण रुपमा खोप लगाएका भिसा धारकहरु अस्ट्रेलया प्रवेश गर्न पाउने घोषणा गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।