image
image

सिद्धार्थ बैंकमा रोजगारीको अवसर

काठमाडौँ १३ मङ्सिर ।सिद्धार्थ बैंकले ट्रेइनी जुनियर असिस्टेनमा केही संख्यामा कर्मचारी माग गरेको छ  । बैंकले एक सूचना जारी गरि इच्छुक योग्यता पुगेका नागरिकले  आवेदन दिन आह्वान  गरेको छ ।

उक्त पदका लागि काठमाडौँ उपत्यका भित्रका लागि स्नातक तह उत्तीर्ण तथा बिजनेश र म्यानेजमेन्टमा ३.२५ जिपीए र काठमाडौँ उपत्यका बाहिरका लागि स्नातक तह उत्तीर्ण तथा बिजनेश र म्यानेजमेन्टमा २.५० जिपिए ल्याएको हुनुपर्ने बैंकले जनाएको छ ।

योग्यता पुगेका इच्छुक व्यक्तिले  मंसिर २२ गतेसम्म बैंकको वइबसाइट   https://www.rollingnexus.com/sbl मार्फत अनलाइन आवेदन दिन सक्नेछन् । यस्तै अन्य रोजगारीको अवसरको लागि rollingnexus.com मा हेर्न सक्नु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।