नेप्सेमा आज पनि दोहोरो अंकको गिरावट, दुइ कम्पनीको शेयरधनी भने मालामाल
काठमाडौँ १३ मङ्सिर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन आज सोमबार दोहोरो अंकको अंकको गिरावट आएको छ । आज नेप्से २१.५१ अंकले घटेर दुई हजार ६ सय २९ दशमलब ९७ विन्दुमा झरेको हो ।
आज २२८ कम्पनीको ८८ लाख २५ हजार ८ सय २२ शेयर ५१ हजार १ सय ३८ पटक कारोबार भएको छ । आज कूल १३ समूह मध्ये २ समूह बाहेक सबै समूह घटेका छन् । त्यस्तै, आज ४ अर्ब ८९ लाख बराबरको कारोबार भएको छ । आज कूल १३ समूह मध्ये २ समूह बाहेक सबै समूह घटेका छन् ।
नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीमा न्यादी हाड्रोपावर र सामलिङ पावर कम्पनी रहेको छ । आज न्यादी हाड्रोपावर शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ३१० रुपैयाँ पुगेको छ भने सामलिङ पावर कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ३३८७.४० रुपैयाँ पुगेको छ ।
त्यस्तै, बजारमा आज म्युचुअल फण्ड र हाइड्रोपावर कम्पनीको शेयर मुल्य बढ्दा बाँकी सबै उपसमुहको मुल्य घटेको हो । लाभांश घोषणा गरेसँगै महालक्ष्मी विकास बैंकको सर्वाधिक ६१ बरोड कित्ता शेयर कारोबार भएकको छ । आज सर्वाधिक मुल्य घट्ने कम्पनीहरुमा आइसीएफसी फाइनान्स, चन्द्रागिरी हिल्स र मानुषी लघुवित्त वित्तीय संस्था आदी रहेका छन् ।