image
image

लाइफ इन्स्योरेन्स कम्पनिमा कर्मचारी माग

=काठमाडौँ १२ मङ्सिर । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले भारि सख्यांमा कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न क्षेत्रिय कार्यालय, शाखा,उपशाखाका लागि दक्ष तथा अनुभवी क्षेत्रीय प्रबन्धक, क्षेत्र प्रबन्धक, शाखा प्रमुख तथा बजार प्रतिनिधीमा कर्मचारी आवश्यक रहेको जनाएको छ ।

कम्पनीले क्षेत्रीय प्रबन्धकमा बागमती प्रदेश अन्तर्गतको काठमाडौं क्षेत्रीय कार्यालयामा र क्षेत्र प्रबन्धकको लागि प्रदेश नम्बर २ को वीरगंज क्षेत्रीय कार्यालयका लागि कर्मचारी माग गरेको छ ।योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र कम्पनीको इमेलमार्फत अनलाइन आवेदन दिन सकिनेछ ।

थप जानकारीको लागि तलको सूचना हेर्न सक्नुहुनेछ :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।