होङ्सी शिवम् सिमेन्ट प्रालिद्वारा विभिन्न पदमा कर्मचारी माग
काठमाडौँ ११ मङ्सिर । होङ्सी शिवम् सिमेन्ट प्रालिले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न १० पदमा गरि ३२ कर्मचारी माग गरेको हो ।
कम्पनीले ७ दिन भित्र आवेदन दिन आग्रह गरेको छ । थप जानकारीको लागि तलको सूचना हेर्न सक्नुहुनेछ :

कम्पनीले ७ दिन भित्र आवेदन दिन आग्रह गरेको छ । थप जानकारीको लागि तलको सूचना हेर्न सक्नुहुनेछ :