image

प्रि ओपन सेसनमा सामलिङ्ग पावरको पहिलो कारोबार कतिमा ?

प्रि ओपन सेसनमा सामलिङ्ग पावरको पहिलो कारोबार कतिमा ?

काठमाडौँ, ९, मंसिर । बिहीबार स्पेशल प्रि ओपन सेसनमा सामलिङ्ग पावर कम्पनीको पहिलो कारोबार भएको छ।

यस दिन सो सेसनमा सामलिङ्गको प्रतिकित्ता २९६ रुपैयाँ ३० पैसामा पहिलो कारोबार भएको हो। यो कम्पनीको शेयर उच्चतम मूल्यबाट कारोबार शुरु भएको हो।

कम्पनीको शेयर मंसिर ८ गते, बुधबार नेप्सेमा सूचीकृत भएको थियो।

नेप्सेले सामलिङ्ग पावरको पहिलो कारोबारका लागि न्युनतम ९८ रुपैयाँ ७७ पैसा देखि २९६ रुपैयाँ ३१ पैसा ओपनिङ्ग रेन्ज तोकिएको थियो। कम्पनीको शेयर एसपीसी स्टक टिकरमा कारोबार भएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।