image

एनआईसी एशिया बैंकले माग्यो कर्मचारी, यस्तो छ आवेदन दिने तरिका

काठमाडौँ, ८, मंसिर । एनआईसी एशिया बैंकले सातै प्रदेशबाट ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै सातै प्रदेशबाट ट्रेनी असिस्टेनका लागि केही संख्यामा कर्मचारी मागेको हो ।

योग्यता पुगका इच्छुक ब्यक्तिले मंसिर २२ गतेसम्म बैंकको वेवसाइट    https://merojob.com/employer/nic-asia-bank/मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।