आगलागी हुँदा जलेर तिन बालको मृत्यु
काठमाडौँ, ७, मंसिर । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ सर्सिङमा आगलागी हँुदा ३ बालकको जलेर मृत्यु भएको छ । सोमबार साँझ झन्डै ७ बजे सन्च तामाङको घर नजिकैको एक तले गोठमा लागलागी हँुदा उनीहररुको जलेर मृत्यु भएको सिन्धुपाल्चोकको प्रहरी कार्यालयले जनाकारी गराएको हो ।
मृत्यु हनेहरुमा सन्च तामाङको ६ वर्षीय छोरा मनोज तामाङ, सुकमान तामाङको ५ वर्षीय छोरा मनिष तामाङ र साइला तामाङको ५ वर्षीय छोरा दिलबहादु तामाङ रहेका छन् ।
स्थानी र प्रहरीको सक्रियतामा राति साढे ८ बजे आगलागी नियन्त्रणमा आइसकेको कार्यालयले बताएको छ । आगलागीबाट अन्य क्षति नभएको पनि जानकारी गराएको छ ।