२४ घण्टामा ३८५ जना कोरोना संक्रमित, एकैदिन २५८ निको हुदा ४ को मृत्यु
काठमाडौँ, ६, मंसिर । पछिल्लो २४ घण्टामा देशभर थप ३८५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
९ हजार ९२१ जनाको पीसीआर परीक्षण गर्दा ३६७ जना र २७७६ जनाको एन्टिजेन परीक्षण गर्दा १८ गरी ३८५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २५८ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११५०० पुगेको छ ।