image
image

आजको मौसम पूर्वानुमान , हिमाली तथा उच्च पहाडका केही भू–भागमा हिमपातको सम्भावना 

काठमाडौँ, ५, मंसिर । हिमाली तथा उच्च पहाडी भू–भागका केही स्थानमा आज हिमपात हुने भएको छ । प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् सजिना शाक्य बताउँछिन् ।   

प्रदेश १ का एक–दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरू सामान्यतया सफा रहने शाक्यको भनाइ छ ।
 
आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरू सामान्यतया सफा रहने छ । प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् शाक्यले जानकारी दिइन् । 

यसैबची, आज बिहान ६ बजे काठमाडौंको तापक्रम ९।२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । दिउँसो २१ देखि २३ डिग्री सेल्सियससम्म पुग्ने छ । 

केही दिन पूर्ण बदली रहेको काठमाडौंमा आज भने आंशिक बदली हुने छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।