image
image

प्रहरी बोकेको ट्रक दुर्घटना हुँदा २४ प्रहरी घाइते

काठमाडौँ  मंसिर ४ । नेपाल प्रहरीको ट्रक दुर्घटना हुँदा २४ जना प्रहरी घाइते भएका छन् । जिल्लाको गाईघाट–कटारी सडकखण्डको उदयपुरगढी गाउपालिका ७ अँधेरी भन्ने ठाउँमा बा १ ग २१६७ नम्बरको ट्रक दुर्घटना हुँदा २४ जना प्रहरी घाइते भएका हुन् । शुक्रबार राती करिव नौ बजे ट्रकको ब्रेक फेल हुँदा दुर्घटना भएको हो ।


घाइतेहरुको विराटनगरस्थितनोवेल अस्पताल उपचारमा भईरहेको छ । घाइतेहरु मध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको छ भने एक जनाको अवस्था समान्य रहेको छ । दुई जना घाईतेको त्रियुगा हस्पिटल गाईघाटमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
100%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।