जापानमा बस्न पाउने पाँचवर्षे सीमा हटाईदै
काठमाडौँ ३ मंसिर । जापानले २०२२ देखि विदेशी कामदार लैजाने भएको छ । कोभिड महामारीका कारण लामो समयदेखि कामदार नलिएको जापानले नयाँ वर्ष अर्थात् २०२२ देखि कामदार लैजाने भएको हो ।
जापानले कृषि क्षेत्रका कामदार लैजाने भएको हो । अब कृषि क्षेत्रका कामदार पनि अनिश्चित समयका लागि जापान बस्न पाउने भएका छन् । यस अघि विशेष सीप भएका कामदारको कानून अन्तर्गत कृषि, नर्सिङ र सरसफाइ क्षेत्रका कामदार पाँचवर्ष मात्र बस्न पाउने प्रावधान थियो र परिवार लैजान पनि अनुमति थिएन ।