नयाँ उडान तालिका सार्वजनिक, दैनिक औसत ३३ वटा अन्तर्राष्ट्रिय उडानका
काठमाडौँ २ मङ्सिर । नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीहरूका नयाँ उडान तालिका सार्वजनिक गरेको छ ।विन्टर सिजनका लागि सार्वजनिक गरिएको उक्त तालिका अनुसार अहिले नेपालका २ कम्पनीसहित १८ वटा वायुसेवा कम्पनीले विभिन्न विदेशी गन्तव्यसम्म नेपालको राजधानी काठमाडौँलाई जोड्ने गरी अनुमति पाएका छन् ।
त्यस्तै दैनिक औसत ३३ वटा अन्तर्राष्ट्रिय उडानका हुनेछन् ।
त्यस्तै दैनिक औसत ३३ वटा अन्तर्राष्ट्रिय उडानका हुनेछन् ।









