यूएईले अन्तर्राष्ट्रिय कर्मचारीका लागि पाँच वर्षे भिसा दिने
काठमाडौँ, १, मंसिर । यूएईले आफ्नो देशमा काम गरिरहेका अन्तर्राष्ट्रिय कम्पनीका कर्मचारीका लागि भिसाको अवधि बढाएर पाँच वर्ष बनाएको छ। राजकुमार शेख हमदान बिन मोहम्मदले ट्वीटरबाट यसबारे जानकारी दिएका हुन्।
शेखले मंगलबार ट्वीटमा भनेका छन्,हाम्रो लक्ष्य कम्पनीलाई सुविधा दिने र उनकी टीमका लागि पूरै वर्ष कन्फरेन्स, बैठक, प्रदर्शनिका लागि दुबई आउन र जानका लागि सहज बनाउनु छ।
यूएईमा हालको वर्षमा कयौं नयाँ भिजा विकल्पको सुरुवात गरिएको छ।
२०१९ मा दश वर्षीय गोल्डेन भिसा र यस वर्ष पाँच वर्षको पर्यटक भिसा सुरु गरिएको छ। त्यसै गरि अन्य भिसाहरु पनि दिइने छ।