image
image

चन्द्रागिरि हिल्सलाई नेपालकै उत्कृष्ट लक्जरी रिसोर्टको अवार्ड

काठमाडौँ, १, मंसिर। चन्द्रागिरि हिल्समा अवस्थित चन्द्रागिरि हिल्स रिसोर्टलाई यस वर्षको नेपालकै उत्कृष्ट लक्जरी रिसोर्ट पुरस्कार ‘अन्तर्राराष्ट्रिय हस्पिटालिटी एण्ड ट्राभल अवार्ड २०२१’ प्रदान गरिएको छ। भारतको नयाँ दिल्लीमा शुक्रवार साँझ होटेल अशोकामा आयोजित कार्यक्रमका प्रमुख अतिथि नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड़ड्यान मन्त्री प्रेमबहादुर आले र भारतका पुर्वमन्त्री एवं राज्यसभाका सांसद विजय गोयलले उक्त पुरस्कार प्रदान गरेका छन्।

ऎतिहासिक, सांकृतिक तथा प्राकृतिक महोत्व बोकेको चन्द्रागिरि डाडामामा यस कम्पनीले भालेस्वर महादेव मन्दिर, सत्तल, भ्यु टावर, चिल्ड्रेन पार्क, सेमिनीर हल तथा लक्जरी रिसोर्ट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाडालाइ एकिकृत पर्यटकिय गन्तव्यको रुपमा विकास गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।