image
image

ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौँ, ३०, कात्तिक। मोरङमा भएको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मोरङको बेलबारी नगरपालिका ५ कसेनिमा ट्याक्टर पल्टँदा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा रङेली नगरपालिका १ का २२ वर्षीय विजय हेमरन र १५ वर्षीय अविनाश मनण्डी रहेका छन् । को २ त.८६८८ नम्बरको ट्याक्टरले इन्द्र दर्जीको खेत जोती बाटोमा निस्कने क्रममा पल्टिदा घाइते भएका दुवै जनाको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा राती मृत्यु भएको हो ।

ट्याक्टर चालक रङेली नगरपालिका १ का २७ वर्षीय आईति सतार टुडु इलाका प्रहरी कार्यालय बेलबारीको पक्राउ गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।