image
image

लाइसेन्सको आवेदन दिन तोकियो समय

काठमाडौँ २९ कात्तिक । यातायात व्यवस्था विभागले लाइसेन्सको आवेदन भर्न तोकियो समय तोकेको छ ।  फारम भर्न अनलाइन प्रणालीमा अधिक चाप परेको भन्दै विभागले एक हप्ताका लागि १० बजेदेखि साँझ ५ बजेसम्म आवेदन लिन बन्द भएको जनाएको छ ।

 अधिक चापले गर्दा यातायात व्यवस्था कार्यालयहरुबाट हुने दैनिक सवारी चालक अनुमतिपत्र सम्बन्धी कार्यमा असर परेपछि सो निर्णय गरिएको हो । यद्यपी  राति र बिहान अनलाइन आवेदन दिन दिने सकिने विभागले जनाएको छ । चाप बढेकाले आवेदन दिएकाले पनि लिखित र ट्रायल परीक्षाका लागि ६–७ महिना कुर्नुपर्ने अनुमान गरेको छ ।     
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।