image
image

काठमाडौं उपत्यकामा थप ११३ जनामा कोरोना संक्रमण

काठमाडौँ, २८, कात्तिक । आइतबार उपत्यकामा थप ११३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

जसमध्ये काठमाडौंमा ७६, भक्तपुरमा ८ र ललितपुरमा २९ संक्रमित थपिएका हुन्।

योसँगै उपत्यकामा १४३० जना सक्रिय संक्रमित छन्। काठमाडौंमा मात्रै ४२८, भक्तपुरमा ४७५ र ललितपुरमा ५२७ जनामा सक्रिय संक्रमित छन्।

नेपालमा थप ३०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

पछिल्लो २४ घण्टामा ९६०६ जनामा कोरोना परीक्षण गर्दा ३०६ जनामा संक्रमण पुष्टि हो। मन्त्रालयका अनुसार ८००८ जनाको पिसिआर र १५९८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।