image
image

माछापुच्छ्रे बैंकको कार्डलेस बिथ्ड्रल सेवा सञ्चालनमा 

काठमाडौँ, २८, कात्तिक। माछापुच्छ्रे बैंकले कार्डलेस बिथ्ड्रल सेवा सञ्चालनमा ल्याएको छ। बैंकिङ्ग क्षेत्रमा विभिन्न ट्रेण्ड सेट गर्दै आइरहेको बैंकले विशेषगरी डिजीटल बैंकिङ्गमा अनुसन्धान र खोजलाई प्राथमिकता राख्र्दै नविनतम सेवा र सुविधाहरु आफ्ना ग्राहकहरु माझ संचालन गर्दै आएको विज्ञप्तिमा उल्लेख गरेको छ। 

बैंकले डिजिटल बैंकिङ्ग सुविधाहरुलाई हरेक तह र तप्कासम्म पुर्याउने उद्देश्यले कार्डलेस बिथ्ड्रल सेवा सुरु गरेको जनाएको छ। हाल डेबिट कार्ड प्रयोग गरी एटीएमबाट रकम झिक्दै आएका ग्राहकहरूले अब सहजै मोबाइल बैंकिङ सेवा उपयोग गरी कार्डलेस बिथ्ड्रल अप्सनमा गइ बैंकको एटीएमहरुबाट नगद झिक्न सक्ने छन्।

यसरी नगद झिक्ने प्रक्रियामा आएको ओटीपी कोड भने गोप्य र सुरक्षित राख्न बैंकले आह्वान गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।