image
image

देशभर डीएपी मलको अभाव 

कामठाडौँ, २८, कात्तिक । धान भित्र्याएर गहुँ छर्ने सिजन सुरु भइसक्दा देशभर डीएष्ी मलको चरम अभाव हुन थालेको छ । युरियाको तुलनामा यतिबेला बढी माग हुने डीएपी मल नै नपाएर किसान मारमा परेका छन् । 

सरकारी स्वामित्वको केषि सामग्री कम्पनीले बोलपत्रबाट खरिद गर्ने मल पनि आपूर्तिकर्ता कम्पनीले नल्याउँदा डीएपी मलको अभाव खड्किएको हो । अर्कोतर्फ साल्ट टे«डिङ कपेरिशनले फास्ट ट्रयाकमार्फत ल्याउनुपर्ने मल नल्याँदा मलको अभाव थप चुलिएको हो । 

यसअघि पूर्व कृषिमन्त्री पझा अर्यालले द्रूतमार्ग (फास्ट ट्रयाक)बाट ५० हजार मेट्रिक टन मल ल्याउन साल्ट टे«डिङलाई जिम्मा दिइएकी थिइन् । तर, त्यो मल अहिलेसम्म साल्टले ल्याएको छैन् । साल्टले धान लागाउने सिजन पहिले नै ल्याइसक्नुपर्ने सो मल गहँबालीको सिजनसम्म पनि ल्याउन सकेको छैन् ।

यता, उत्तरी नाकाबाट आउने १५ हजार मेट्रिक टन रासायतिक मल चीनको अघोषित नाकाबन्दीका काराण आएको छैन् । करिब १५ सय टन मल आए पनी बाँकी मल आयात हुने नाकामै रोकिएको छ । मल ढुवानीका लागि तातोपानी नाका हुँदै आउनुपर्छ । कोरोना माहामारीले गर्दा यता चीनले सो नाका बन्द गरे पछि रासायनिक मलसँगै अन्य बस्तु आयातमा समस्या भइरहेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।