image
image

बहराइनको ‘रेड लिस्ट’ बाट हट्यो नेपाल

काठमाडौँ, २६, कात्तिक । बहराइन सरकारले नेपाललाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण महामारीका कारण नेपाल रेड लिस्टमा राखेको थियो । सो लिस्टबाट अहिलो हटाइएको छ । बहराइन सरकारले रातो  सुचीमा राखेको नेपाललगायतका मुलुकलाई १५ नोभेम्बर शनिबार राति १२ बजेदेखि उक्त सुचीबाट हटाउने घोषण गरेको मान्मास्थित नेपाल दुतावाले जनाएको छ । 

अब विश्व स्वास्थ्य संगठनद्धरा मान्यता प्राप्त खोप लागाएको नेपालीले बहाराइनमा सहजै प्रवेश गर्न पाउने दुतावासले जनाएको छ । यसरी खेपका दुवै डोज लगाएका नेपाली बहराइन प्रवेश गरेपटि होटल क्वारेन्टाइनमा बस्ने पर्ने छनै । 

खोप नलागाएका वा खोपकोे डोज पूरा नगरेको यात्रुहरुले भने निवास वा बहराइनको स्वास्थ्य मन्त्रालयले तोकेको स्थानमा क्वारेन्टाइन बस्नुपर्ने दूतावासले जनाएको छ । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।