image
image

कोरोना विरुद्धको ४ लाख ९२ हजार डोज खोप नेपाल आइपुग्यो

कामठाडौँ, २५, कात्तिक । स्वीजरल्याण्ड सरकार र कोभ्याक्स सुविधाअन्तर्गतको ४ लाख ९२ हजार डोज कोरोना विरुद्धको एस्ट्राजेनेकाको खोप काठमाण्डु आइपुगेको छ ।

कोभ्याक्स सुविधा अन्तर्गत ३ लाख ४८ हजार डोज र स्वीजरल्यान्ड सरकारले १ लाख ४४ हजार डोज खोप आइपुगेको स्वास्थ्य सेवा विभागले जनाएको छ । उक्त खोप बुधबार राति कतार एयरवेजको जहाजमार्फत आएको हो ।

कोभ्याक्स सुविधामार्फत र स्वीजरल्याण्डले अनुदानमा उपलब्ध गराएको उक्त खोप टेकुस्थित स्वास्थ्य सेवा विभागको खोप भण्डार केन्द्रमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।