image
image

भारतमा पछिल्लो २४ घण्टामा १२ हजार ३३१ जनामा कोरोना संक्रमण

काठमाडौँ, २४, कात्तिक । भारतमा पछिल्लो २४ घण्टामा १२ हजार ३३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार त्यहाँ १२ हजार ८१६ जना संक्रमणमुत्त भएका छन् ।

आज करिब ५ सय बढी भए पनि प्राय त्यहाँ दैनिक थपिने कोरोना संक्रमितमभन्दा संक्रमणमुक्त हुने करिब बराबर रहेका पाइएको छ ।

गत २४ घण्टामा मात्रै ४८० जना संक्रमितको मृत्यु भएको छ ।

यससँगै भारतमा कोरानाका कुल संक्रमितको संख्या ३ करोड ४३ लाख ८६ हजार ७८६ पुगेको छ । तीमध्ये ३ करोड ३७ लाख ७६ हजार ५३ जना निको भइसकेका छन् भने ४ लाख ६१ हजार ८२७ जनाले ज्यान गुमाएका छन् ।

त्यहाँ सकृय संक्रमितको संख्या एक लाख ४८ हजार ९०६ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।