छापा मार्न गएका प्रहरीलाई जुवाडेले बाँधेर पिटे
काठमाडौँ, २२, कात्तिक । बिहारको मोतिहारीमा तिहारको साँझ एक हुल जुवाडेले एक प्रहरीलाई विजूलीको खम्बामा बाँधेर पिटेका छन् । सामाजिक सञ्जालमा भाइरल भएको भिडिओमा मानिुहरुको समुह प्रहरीको बर्दी लगाएका एक व्यक्तिमाथि आक्रमण गरिरहेका देखिन्छन् ।
सो घटना छपरा बहसस्थित धर्मपुर गाउँको भएको बताइएको छ । कुछिने प्रहरी सहायक निरीक्षक सीतामा दास हुन् गाउँमा विवाद भएको सूचनापछि प्रहरी त्यहाँ पुगेको थियो । तर त्यहाँ ती व्यक्तिहरु रक्सी खाएर जुवा खेलिरहेका थिए ।
प्रहरीलाई समातेको र बिजुलीको खम्बामा बाँधेर कुटेको जनाइएको छ । ती व्यक्तिहरुविरुद्ध जाहेरी दर्ता भएको छ ।