सीईओ प्रसाईले ८ महिना मै किन दिए राजिनामा ? नेपाल लाइफबाट बाहिरिनुको कारण यस्तो छ
काठमाडौँ, २२, कात्तिक । नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले नियुक्त भएको ८ महिना मै राजिनामा दिएका छन् । कम्पनिको सञ्चालाक समितिसँग विवाद बढेपछि प्रसाईले कार्यकाल पूरा नहुँदै राजीनामा दिएका हुन् ।
प्रसाई २०७७ माघ २७ गते को सञ्चालक समितिको बैठकबाट सीइओ नियुक्त भएका थिए । प्रसाईको राजीनामा कम्पनी संचालक समिति र बीमा समितिमा बुझाएका थिए ।
बीमा समितिबाट नेपाल लाइफ आएका प्रसाई नेपाल लाइफमा एक बर्ष डेपुटी कार्यकारी अधिकृत भएका थिए भने त्यसपछि उनलाई कामुको सीईओ को जिम्मेवारी दिईएको थियो । र ८ महिना अगाडी प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिईएको थियो।
प्रसाईको राजिनामा स्वीकृत भएपछि नेपाल लाइफका डेपुटी सीईओ सुशील कुमार चौधरीलाई कायम मुकाम सीईओको जिम्मेवारी दिईएको बताईएको छ।