कोभिडः पुर्ण मात्रा खोप लागाएका यात्रुलाई २० महिनापछि अमेरिकी सीमा खुला
काठमाडौँ, २२, कात्तिक । अमेरिकाले २० महिना लामो अवधिको प्रतिबन्धको अन्त्य गर्दै सोमबारबाट कोरोना भाइरस (कोभिाड–१९) संक्रमण महामारी विरुद्धको पूर्ण मात्रा खोप लगाएका विदेशी यात्रुहरुलाई आफ्नो देशमा जानका लागि सीमा खुला गरेको छ ।
पूर्वराष्ट्रपति डोनल्ड ट्रप्ले कोरोना भाइरस संक्रमणका कारण सन् २०२० को मार्च महिनामा प्रतिबन्ध लगाएका थिए । जसका कारण ३० देश भन्दा बढी देशहरु अमेरिकी नियमबाट प्रभावित हुँदा पारिवारिक पुर्नमिलन हुन पाएको थिएन ।
नयाा निमयअनुसार अब विदेशी यात्रुले अमेरिका प्रवेश गर्नुअघि कोरोना भाइरस विरुद्धको पूर्ण खोपको मात्रा लागएको पमाणपत्र देखाउनुपर्ने छ । यात्राको ३ दिनभित्र कोभिड विरुद्धको नेगेटिभ रिपोर्ट पेसा गर्नुपर्ने छ ।