ह्वातै घट्यो संक्रमित संख्या, कति भेटीए आज ?
काठमाडौँ २१ कात्तिक । नेपालमा आज १४३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । पछिल्लो २४ घन्टामा मात्र ५ सय ६३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको अनुसार हाल देशभर ७ हजार ७ सय १३ जना संक्रिय सक्रमितको संख्या रहेको छ । साउनदेखि नेपालमा कोरोना संक्रमणदर घट्दै गइरहेको छ ।
एक समयमा १० हजार एकैदिन संक्रमित थपिने हाल भने १ सयको वरिपरिमा संक्रमणदर घटेको छ । त्यस्तै कोरोना संक्रमणबाट आज थप ९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ४ सय ४८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।।