आँखै ढाक्ने गरी मन्त्रीलाई माला !
काठमाडौँ २१ कात्तिक ।तनहुँको व्यास नगरपालिका–१ निर्मल जनसुधार आमा समूहले आइतबार आयोजना गरेको कार्यक्रममा सहभागी हुन पुग्नुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठलाई स्वागत गर्दै स्थानीयवासी । तस्वीर : कृष्ण न्यौपाने/रासस









