image
image

हामीबिच रहेनन् गोदाम व्यवस्था कम्पनीका अध्यक्ष जोशी

काठमाडौँ, १९, कात्तिक । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडका अध्यक्ष विनोदकुमार जोशीको निधन भएको छ । ५४ वर्षको उमेरमा शुक्रवार बिहान काठमाडौंस्थित केएमसी अस्पतालमा निधन भएको हो।

डडेल्धुराको अमरगढी नगरपालिका –८ टाटरका स्थायी बासिन्दा जोशीको हृदयघातबाट निधन भएको पारिवारीक स्रोतले जनाएको छ। उनलाई बुधवार अस्पताल भर्ना गरिएको थियो। आजै काठमाडौंको आर्यघाटमा दाहसंस्कार गरिनेछ। डडेल्धुराकै पहिलो सुविधा सम्पन्न रातो गुरास रिर्सोटका सञ्चालकसमेत रहेका जोशीले करिब २५ वर्षसम्म विश्व खाद्य कार्यक्रममा काम गरेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।