image
image

अमेरिकी राष्ट्रपति वाइडेनले दिए तिहारको शुभकामना

काठमाडौँ, १९, कात्तिक । अमेरिकी राष्ट्रपति जो वाइडेनले तिहारको अवसरमा शुभकामना दिएका छन्। बिहिबार सामाजिक सञ्जालमा एउटा फोटो पोष्ट गर्दै तिहार पर्व मनाउने हिन्दूलगायत अन्य धर्मालम्बीलाई शुभकामना दिएका हुन्। आफ्नो परिवारका तर्फवाट उनले शुभकामना सन्देश प्रेषित गरेका हुन्। 

उनले सामाजिक सञ्जाल मार्फत दीपावलीको उज्यालोले हामीलाई अन्धकारबाट ज्ञान, बुद्धि र सत्यताको स्मरण गरून्। विभाजनबाट, एकता। निराशाबाट, आशा।

अमेरिका र विश्वभरि मनाउने हिन्दू, सिख, जैन र बौद्ध धर्मावलम्बीहरूलाई –पिपुल्स हाउसदेखि तपाईसम्म, शुभ दीपावली भनेर लेखेका छन्


नेपाल भारतलगायतका देशमा तिहार मनाइँदैछ। अमेरिकामा करिव ४० लाख भारतीय मुलका नागरिकको बसोवास छ।

अमेरिकामा स्थायी बसोवास गर्ने नेपाली समुदायको संख्या ३ लाख भन्दा वढी रहेको बताईन्छ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
100%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।