image
image

बिहेमा बोलाउँदा नआएपछि घरमै भोजको बिल पठाइयो 

काठमाडौँ, १८, कात्तिक । एक विवाहमा निम्तालु नपुगेपछि बेहुलीले आक्रोशमा विहेमा भएको खर्चको बिल पठाएकी छन् । बिहेमा बोलाइएका निम्तालुको खाना, सजावट लगायतको खर्चमा बेहुला बेहुलीले प्रति दुई अतिथीकालागि लगभग १ सय ७५ युरो, अर्थात् करिब २७ हजार नेपाली रुपैयाँ खर्च गरेका थिए । यो खर्चमा रिसेप्शन डिनर, अन्य चीजको पनि व्यवस्था थियो । तर फोनका बावजुद निम्तालु पुगेनन् र बेहुलीले निम्तालुकोमा २७ हजारको बिल पठाइन् ।

आफ्नो बिहेमा भएको ठुलो खर्चलाई चुकाउन भन्दै ति बेहुलीले खर्चको लिष्ट पठाएकि थिएन् । निम्तालुले जब यो बिल पाए उनिहरु पनि चकित भए । बिलका साथमा एक नोट थियो, जसमा लेखिएको थियो, हामीले तपाईंलाई निम्तो गर्यौँ तर तपाईंहरु नआउने कुनै सूचना पाएनौँ । जसका कारण हामीले सास्ती पायौं । त्यसैले यो तपाईंले भुक्तानी गर्नु पर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
50%
perfect उत्तम
0%
surprise अचम्म
50%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।