image
image

रेडियो काठमाण्डुको पाँच वर्षमा दोब्बर क्षमता वृद्धि

काठमाडौँ, १८, कात्तिक । लक्ष्मीपूजाको अवसर पारेर रेडियो काठमाण्डुले क्षमता दोब्बर बनाएको छ । ९२.१ मेगाहर्जको रेडियोले पाँच वर्षमा दोब्बर क्षमता वृद्धि गरी एक हजार वाट क्षमता बनाएको हो ।

१ वैशाख २०७३ बाट सुरु भएको रेडियो काठमाण्डु परिवर्तन सम्भव छ भन्ने नाराका साथ काठमाडौंको चावहिलबाट प्रसारण हुँदै आएको छ । रेडियो क्षमता वृद्धि सँगै अझ राम्रो सुनिने र विस्तार हुने रेडियोले जनाएको छ ।

रेडियो काठमाण्डुका अध्यक्ष युपी लामिछानेले हरेक दिन १८ घन्टा प्रसारण हुँदै आएकोमा २४ सै घन्टा प्रसारण गर्ने लक्ष्य रहेको जानकारी दिएका छन् । रेडियो फेसबुकमा पेजमा पनि प्रत्यक्ष प्रसारण हुने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।