काठमाडौं उपत्यकामा थपिए १४० संक्रमित
काठमाडौँ, १६, कात्तिक । काठमाडौं उपत्यकामा १४० संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९९, ललितपुरमा ३६ र भक्तपुरमा ५ संक्रमित छन्।
यस्तै काठमाडौं उपत्यकामा २ हजार ४ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ९५९, ललितपुरमा ५५१ र भक्तपुरमा ५०४ सक्रिय संक्रमित छन्।
यस्तै काठमाडौं उपत्यकामा २ हजार ४ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ९५९, ललितपुरमा ५५१ र भक्तपुरमा ५०४ सक्रिय संक्रमित छन्।