image
image

फिदिममा ठुलो परिमाणको पटाका बरामद गरी नष्ट 

काठमाडौँ, १६, कात्तिक। तिहार नजिकिएसँगै पटाका पड्काउने गर्दछन् । त्यस्तै पाँचथरको सदरमुकाम फिदिममा प्रहरीले ठुलो परिमाणमा पटाका बरामद गरी नष्ट गरेको छ ।

सदरमुकाम फिदिम स्थित एउटा पसलमा पटाका बिक्री भइरहेको सूचनाका आधारमा ११ हजार ८८ थान पटाका बरामद गरी मङ्गलवार नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।

उनका अनुसार जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटेको प्रहरी टोलीले सुतली पटाका बरामद गरेको हो ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।