image
image

दोलखाको जिरी बजारमा तिहारको रौनक

काठमाडौँ, १६, कात्तिक । यतिबेला देशभर तिहारका लागि सरसमान खरीद गर्नेहरुको भीड लागेको छ। तिहार नजिकिदै गर्दा बजारहरुमा निकै बाक्लो भिडभाड देखिएका छ । 

राजधानीलगायतका अधिकांश स्थानहरु उपभोक्ताको भीड लाग्ने गरे पनि उपत्यका बाहिरका प्रमुख बजारमासमेत किलमेल गर्नेको भीड हुन्छ।

नेपालीहरुको महान चाँड तिहारमा किनमेल गर्ने भीडले तिहारको रौनकलाई दर्शाएको छ। त्यस्तै दोलखाको जिरी बजारमा पनि तिहारको लागि सामान किन्नका लागि भीड लाग्न थालेको छ। तिहारका लागि भाइमसला तथा फलफूल किन्नेकहरूको भीड लागेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।